Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीको धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मीको धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु

images
  • गुल्मीको धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
    images
    images

    गुल्मी । गुल्मीको धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    गाउँपालिकाको वडानम्बर–४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    images
    images
    images

    आज बिहान रानालाई आफनै घरको छतमा करेन्ट लागेको थियो । करेन्ट लागेपछि २ तला माथिबाट खसेर घाइते भएका उनकोे उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।