काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् ।
गत चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो ।
यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology