काठमाडौं। नेपाली चलचित्र उद्योगको एउटा सफल नाम हो - करिश्मा मानन्धर । सदावहार नायिकाको पहिचान बनाएकी करिश्माले देशका सामाजिक र राजनितिक घटनाक्रमको बारेमा चासो राख्दै आफ्नो प्रतिक्रिया दिने गर्छिन् ।
उनले दिएको अभिव्यक्तिको कारण समय–समयमा सामाजिक संजालमा सिकार समेत हुने गर्छिन् । चलचित्र क्षेत्रलाई छाडेर गएकी करिश्मा अमेरिकाको लामो बसाइ पछि फर्किएर राजिनितिमा लागेकी थिइन् ।
यसै सन्दर्भमा करिश्माले सामाजिक संजाल फेसबुकमा लेखेकी छिन्: 'तपाई हजारौ राम्रा काम गर्नुस अरुको ध्यानाकर्षण हुन गाह्रो पर्छ । तर, केही गर्दा या लेख्दा, झुक्किएर एउटा गलत लेख्दा लेख्नुस् त ह्रवाररर सच्चाउने सुझावको बाढी आउँछ । यस्तो किन होला ?’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology