Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा निषेधाज्ञा लम्बियो, जेठ १५ सम्म कायम रहने

गुल्मीमा निषेधाज्ञा लम्बियो, जेठ १५ सम्म कायम रहने

images
  • गुल्मीमा निषेधाज्ञा लम्बियो, जेठ १५ सम्म कायम रहने
    images
    images

    अनिष पन्थी, गुल्मी । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको चेनब्रेकको लागि भन्दै गुल्मीमा  निषेधाज्ञा  जेठ १५ गतेसम्म लम्बाइएको  छ । जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र (डिसिसिएमसि) को बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ।

    images
    images
    images

    यस अगाडी थप गरिएको निषेधाज्ञाको समय भने जेठ चार गते भोली  राती १२ बजे सकिदैछ ।

    images
    images
    images

    थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन् । 

    images
    images
    images

    निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।