Logo

२०८३, श्रावण ३०गते


images
images

बझाङमा दिप प्रज्वलन

बझाङमा दिप प्रज्वलन

images
  • बझाङमा दिप प्रज्वलन
    images
    images

    रमेश बहादुर सिंह बझाङ । बझाङमा नेपालको संविधान २०७२ जारी भएको सात वर्ष पूरा भएको देशभर दिप प्रज्ज्वलन गरिएको छ । सोमबार विविध कार्यक्रम गरी संविधान दिवसलाई भव्यताका साथ मनाईएको छ। यो संगै बझाङमा पनि ७ औं संविधान दिवसको अवसरमा बास नेपाल बझाङ शाखा को आयोजनामा र नेपाल पत्रकार  महासंघ जिल्ला शाखा,  बझाङ को सहकार्य र नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमितिकाे संयुक्त आयाेजनामा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

    images
    images
    images

    सोमबार जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालको प्रमुख आतिथ्यतामा सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोक चौराहमा दिप प्रज्वलन गरिएको हो । संयुक्त तिन संगठनको संविधान दिवस कार्यक्रममा बोल्दै मेयर बजालले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

    images
    images
    images

    उक्त दिप प्रज्वलन कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सचीव ललित सिंहले संचालन गरेका थिए ।अब बास नेपाल बझाङ शाखा ले पनि आगामी दिनहरुमा जिल्ला को बिभिन्न ठाउँमा बिभिन्न कार्यक्रम गर्ने बास नेपाल बझाङ शाखाले जनाएको छ।उत्त कार्यक्रम मा  जिल्लास्थित मिडियामा आवद्ध सञ्चारकर्मी, राजनीति दलका पार्टीप्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति अध्यक्ष, कर्मचारी, बास नेपालका जिल्ला सम्पूर्ण पदाधिकारी  सुरक्षाकर्मी लगायतको उपस्तिथि रहेको थियोे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।