Logo

२०८३, श्रावण ३०गते


images
images

संबिधान दिवसमा बझाङमा ६ जना कैदीको सजाय माफी 

संबिधान दिवसमा बझाङमा ६ जना कैदीको सजाय माफी 

images
  • संबिधान दिवसमा बझाङमा ६ जना कैदीको सजाय माफी 
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका ६ जना कैदी बन्दीको सजाय माफी दिएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार बझाङका कर्तव्य ज्यान मुदा लागेका ४ जना, बहुविवाह गरेका १ जना र कुटपिट अंगभंग मुदा लागेका १ जना गरी  ६ जनालाई राष्ट्रपतिले कैद सजाय माफी गरेकी हुन्।  
     
    जसमा कर्तव्य ज्यान मुदा लागेका छविसपाथिभेरा गाउँपालिका–३ का अम्मरबहादुर सार्की, थलारा गाउँपालिका–९ घर भएका विष्णुबहादुर सिंह, दुर्गाथली गाउँपालिका–१ घर भएका अम्मरबहादुर थापा, दुर्गाथली गाउँपालिका–७ घर भएका उजले दौल्याल, सुर्मा गाउँपालिका–२ का लोकबहादुर बोहरा, सुर्मा गाउँपालिका–२ का कलकबहादुर बोहरा रहेका छन्। प्रत्येक बर्ष सबिधान दिवसको अवसरमा बिभिन्न सजाय पाएका ब्यत्ति हरुलाई रास्ट्रपति कार्यालय बाट आम माफि दिदै आएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।