Logo

२०८३, श्रावण ३०गते


images
images

अमलेखगंजमा यात्रुबाहक बस दुर्घटना ,१३ जनाको मृत्यु

अमलेखगंजमा यात्रुबाहक बस दुर्घटना ,१३ जनाको मृत्यु

images
  • अमलेखगंजमा यात्रुबाहक बस दुर्घटना ,१३ जनाको मृत्यु
    images
    images

    हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ तीन नम्बर पुल नजिक अमलेखगंजमा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।


    हेटौंडाबाट बिरगंजतर्फ जादै गरेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खस्दा भएको दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


    दुर्घटनामा घाइते भएर हेटौँडा अस्पताल ल्याइएको ५ महिला तथा ७ पुरुष गरि १२ जना तथा चुरेहिल अस्पतालमा १ जना गरि १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।


    बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले घाइतेहरुलाई थप उपचारको लागि हेटौँडा लगिएको बताए । उनले भने घाइतेको उद्धारको कार्य जारी छ, उनीहरुलाई सिमर स्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको छ ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।