Logo

२०८३, आश्विन १७गते


images
images

इस्मामा अध्यक्ष कप खेलकुद प्रतियाेगिता सञ्चालन हुँदै, ६ दिनसम्म चल्ने

इस्मामा अध्यक्ष कप खेलकुद प्रतियाेगिता सञ्चालन हुँदै, ६ दिनसम्म चल्ने

images
  • इस्मामा अध्यक्ष कप खेलकुद प्रतियाेगिता सञ्चालन हुँदै, ६ दिनसम्म चल्ने
    images
    images

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाकाे आयोजनामा गाउँपालिकाकाे वडा नम्बर २ पालुखा (पालुखा माविमा) आजा देखि अध्यक्ष कप खेलकुद प्रतियाेगिता सञ्चालन हुने भएको छ । 

    images
    images
    images

    गाउँपालिका स्तरीय खेलकुद प्रतियाेगितामा खुल्ला फुटबल प्रतियाेगिता(पुरुष ), खुला फुटबल प्रतियाेगिता (महिला ) र खुला भलिबल प्रतियाेगिता (पुरुष ) ,खुला भलिबल प्रतियाेगिता (महिला ) सञ्चालन हुने भएको हाे । 

    images
    images
    images

    खेलकुद प्रतियाेगितामा बिजेता भलिबल र फुटबलको लागि पुरुषका र बीस हजार मेडल र प्रमाणपत्र साथै उपविजेता भलिबल र फुटबल प्रतियाेगितामा बिजेतालाई पन्ध्र हजार मेडल र प्रमाणपत्र दिईने गाउँपालिका उपाध्यक्ष प्रवक्ता अधिवक्ता पार्वती कुवँरले बताईन्  ।

    images
    images
    images

    भलिबल खेल टि.टि सिस्टममा खेलाईने र भलिबल खेलकाे लागि प्रत्येक वडाबाट सम्बन्धित वडाको खेलाडीहरुकाे बढिमा २/२ वटा टिम र प्रत्यक टिममा बढिमा ८ (अफिसियल सहित) जना हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।  

    कार्यक्रम आजदेखि ६ दिनसम्म सञ्चालित हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इस्मा गाँउपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।