Logo

२०८३, आश्विन १७गते


images
images

इस्मा गाउँपालिकाले नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्ने 

इस्मा गाउँपालिकाले नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्ने 

images
  • इस्मा गाउँपालिकाले नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्ने 
    images
    images

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले मुटु परिक्षण शिविर सञ्चालन गर्ने  भएको ।  पालिकाको  वडा नम्बर २ छल्दिमा रहेको पालुखा माविमा पाैष ३० गते निशुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्ने पालिकाले जनाएको छ। 

    images
    images
    images

     गाउँपालिकाले दिर्घाराेगि अपाङ्ग र ६० बर्ष माथिका नागरिककाे निशुल्क मुटु परिक्षण गर्ने भएको हाे । 

    images
    images
    images

    गाउँपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम बमोजिम इस्माली नागरिकको स्वास्थ्य परिक्षण अन्तर्गत माघेसक्रान्तिकाे अवसर पारि कार्यक्रमकाे आयोजना गरिएकाे गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले बताइन ।   उनले भनिन् `सांस्कृतिक कार्यक्रम सहित स्वास्थ्य परिक्षण हुने र यसबाट दाेहाेराे फाइदा लिने पनि भएकाले धेरै नागरिकलाई सेवा दिन सकिन्छ कि भन्ने  हेतुले सोहि दिन आयोजना गरियाे ´ ।  

    images
    images
    images

    मुटु शिविरमा मुटुराेग बिशेषज्ञ डा. सुमन्ता बञ्जाडे सहितकाे टिम आउने छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारिले शिविरमा आउँदा आफ्नो परिचय खुल्ने कागजात लिएर आउन अनुरोध गरेका छन ।

    नि:शुल्क मुटु परिक्षण हुने भएकाले धेरै नागरिकले सेवा लिने अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।