Logo

२०८३, श्रावण २७गते


images
images

इस्मामा नि:शुल्क जेष्ठ नागरिक स्वास्थ परिक्षण : पहिलो दिनमै तीन सय बढिले लिए सेवा

इस्मामा नि:शुल्क जेष्ठ नागरिक स्वास्थ परिक्षण : पहिलो दिनमै तीन सय बढिले लिए सेवा

images
  • इस्मामा नि:शुल्क जेष्ठ नागरिक स्वास्थ परिक्षण : पहिलो दिनमै तीन सय बढिले लिए सेवा
    images
    images

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले बिहिवारदेखि सुरु गरेको ६० वर्ष माथिका सुगर प्रेसर रोगिलाई निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा पहिलाे दिनमै करिब तीन सय जेष्ठ नागरिकले सेवा लिएका छन् ।

    images
    images
    images

    आर्थिक बर्ष २०७९/८० काे इस्मा गाउँपालिकाकाे  नीति तथा कार्यक्रममा उल्लेख भए बमाेजिम गाउँपालिका भित्र रहेका ६० बर्ष माथिका जेष्ठ नागरिककाे  उच्च रक्तचाप, सुगर, मधुमेह लगायतकाे स्वास्थ्य परिक्षण कार्यक्रममा तीन सय जेष्ठ नागरिकले सेवा लिएकोमा पहिलो दिन सुगर ८० जना  र ब्लड प्रेसरक ९० बढि बिरामी भेटिएकाे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम अधिकारिले बताए ।
      
    गाउँपालिकाले बिहिवारदेखि गाउँपालिकामा रहेका ६ वटा वडाका २१ ठाउँमा टाेलटाेलमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण गर्नेछ । 

    images
    images
    images

    परिक्षणकाे क्रममा बिरामीकाे डाटा संकलन गर्ने र सुगर र ब्लड प्रेसरका बिरामीलाई औषधि पनि उपलब्ध गराईएकाे प्रमुख अधिकारीले बताए ।

    images
    images
    images

    गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुवँरले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणसंगै औषधि पनि बितरण हुने भएकाले पायक पर्ने ठाउँमा पुगेर सेवा लिन जेष्ठ नागरिकलाई आग्रह गरेकि छन् । 

    कार्यक्रम ३ दिनसम्म सञ्चालन हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।