Logo

२०८३, आश्विन १०गते


images
images

महामारीमा महान कार्य

सङक्रमितको मनोबल उच्च बनाउदै गुल्मीको भगवती युवा क्लब 

सङक्रमितको मनोबल उच्च बनाउदै गुल्मीको भगवती युवा क्लब 

images
  • सङक्रमितको मनोबल उच्च बनाउदै गुल्मीको भगवती युवा क्लब 
    images
    images

    अनिष पन्थी, गुल्मी । पछिल्लो समय कोरोना संक्रमणको सन्दर्भमा ब्यक्ति अनुसारका आआफ्नै टिका-टिप्पणीहरु हुन थालेका छन् । जसले गर्दा सामाजिक सञ्जालमा हुने गरेका टिप्पणीहरुले संक्रमितमा भय पैदा हुने र मनोबल कमजोर बनाउने गरेको  छ । 

    images
    images
    images

    यहि जेष्ठ ३ गते धुर्कोट गाउँपालिका–३ हाडहाडे गुल्मीमा  २० जनामा गरिएको एन्टीजेन परिक्षणमा  १० जनामा संक्रमण पोजिटिभ देखिएको थियो । 

    images
    images
    images

    संक्रमण पुष्टि भएका व्यक्तिहरूको मनोबल बढाउनका लागी  भगवती युवा क्लव धुर्कोट –३ हाडहाडे गुल्मीले सामाजिक दूरी कायम गरी सावधानीका साथ  प्रत्येक सङ्क्रमितहरुलाई भेटेर परामर्शदाताद्वारा परामर्श दिनुको साथै फलफूल, अण्डा तथा माक्स वितरण गरेको छ। 

    images
    images
    images

    कोरोना सङ्क्रमितहरुको अवस्था सामान्य रहेकोले आवश्यक परेको समयमा सहयोग गर्न आफूहरु तयार रहेको क्लवका सचिव सरोज खत्रीले बताउनुभयो ।

    त्यस्तै, धुर्कोट–३ हाडहाडे गुल्मीका महिला वडा सदस्य सावित्रा बस्नेतले बिरामीहरूलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दै हाडहाडेबासीलाई कोरोनाको समयमा जथाभावी हिँडडुल नगर्न, जमघट नगर्न, घरबाहिर निस्कदा मास्क प्रयोग गर्न आग्रह गर्नूभएकोे क्लवका सदस्य चेतना थापा क्षेत्री तथा गोविन्द विकले जानाकारी दिनुभएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।