Logo

२०८३, श्रावण ३०गते


images
images

संसद विघटन प्रकरण

जसपा नेपालद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

जसपा नेपालद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

images
  • जसपा नेपालद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
    images
    images

    काठमाण्डौ । जनता समाजवादी पार्टि नेपालद्वारा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । 

    images
    images
    images

    प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र कानुनको हुर्मत लिँदै असंवैधानिक कदम चाल्दै पुनः संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेको भन्दै जसपाका कार्यकर्ताहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएका हुन् ।

    images
    images
    images

    किरात लिम्बुवान प्रदेशबाट जनता समाजवादी पार्टी नेपालको आयोजनामा दोस्रो प्रतिगमन भएको भन्दै सरकार विरुद्धको आन्दोलन थालनी भैसकेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # जसपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।