Logo

२०८३, श्रावण ३०गते


images
images

जसपा नेपालका सांसद यादवलाई मधेश प्रदेशको सभामुख बनाउने सहमति

जसपा नेपालका सांसद यादवलाई मधेश प्रदेशको सभामुख बनाउने सहमति

images
  • जसपा नेपालका सांसद यादवलाई मधेश प्रदेशको सभामुख बनाउने सहमति
    images
    images

    जनकपुरधाम । मधेश प्रदेशको सभामुख रामआशिष यादवलाई बनाउने सहमति भएको छ । मधेश प्रदेशका सत्तारुढ दलको बैठकले जसपा नेपालका सांसद यादवलाई सभामुख बनाउने सहमति भएको हो ।

    images
    images
    images

    पूर्व मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज यादवले सभामुखका लागि यादवको नाम टुंगो लागेको जानकारी दिएका छन् ।

    images
    images
    images

    मधेशमा आइतवार सभामुखको निर्वाचन हुँदैछ । निर्वाचन तालिकाअनुसार आज ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता हुँदैछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जसपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।