Logo

२०८३, श्रावण ३०गते


images
images

महामारीमा देश, सत्ताकै खेलमा राजनीति

८ मन्त्रालय सहित सत्तारोहणको तयारीमा ठाकुर जसपा, गृहको गृहकार्य गर्दै महतो

८ मन्त्रालय सहित सत्तारोहणको तयारीमा ठाकुर जसपा, गृहको गृहकार्य गर्दै महतो

images
  • ८ मन्त्रालय सहित सत्तारोहणको तयारीमा ठाकुर जसपा, गृहको गृहकार्य गर्दै महतो
    images
    images

    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्य गरिरहेका बेला महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महत्तो समूहले आकर्षक मन्त्रालयहरूमा दाबी गरेका छन् । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले जसपालाई आठ मन्त्रालय दिन सहमति गरेको नेताहरूको भनाइ छ । ठाकुर र महत्तोले ८ मन्त्री र दुई राज्यमन्त्री सहित १० मन्त्रालय तथा एउटा उपप्रधानमन्त्रीमा दाबी गरेको जसपाका नेता राजीव झाले जानकारी दिएका छन् । ठाकुर–महतोले रक्षा, गृह र अर्थ मन्त्रालय आफुहरुलाई चाहिएको बताएको छ ।

    images
    images
    images

    महतोलाई उपप्रधान र गृह मन्त्रालय दिने विषयमा जसपा भित्र सहमति भएको भन्दै प्रधानमन्त्रीलाई पनि सोही निर्णयको जानकारी गराएई सकेको बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।