Logo

२०८३, श्रावण ३१गते


images
images

 बैतडीमा जिप दुर्घटना, ५ जना घाइते 

 बैतडीमा जिप दुर्घटना, ५ जना घाइते 

images
  • सेतोमसी सहकर्मी
  •  बैतडीमा जिप दुर्घटना, ५ जना घाइते 
    images
    images

    बझाङ । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ७ सुइलेकमा जिप दुर्घटना भएको छ । बुधबार राती धनगढी बाट बझाङको बुङ्गल नगरपालिका आउदै गरेको सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटनामा परि ५ घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

    images
    images
    images

    दुर्घटना परी घाइते हुनेमा बुङ्गल नगरपालिका वडा नम्बर ७ अठ्पालीकी ४५ वर्षिय हर्का धामी , २० वर्षिय सचिन धामी ,बुङ्गल नगरपालिका ८ कि ५० वर्षिय मैना देवि बोहरा , बुङ्गल नगरपालिका वडा नम्बर ४ कि ५० वर्षिय मैना देवि बोहरा, सोहि ठाउँका ५२ वर्षिय धनसरा सिंह रहेका छन । घाइतेहरुको अवस्था मध्यम रहेको र घाइते सबैलाई उपचारका लागि देउलेख स्वास्थ्य चौकी पठाईएको छ । 

    images
    images
    images

    जिप उकालो चढाईमा अनियंत्रित भइ सडक बाट अन्दाजी १०० मिटर तल खसेको थियो । 

    images
    images
    images

    चालक डोटीको जोरायल गाउँपालिका २ का ५५ वर्षिय बिष्णु भट्टलाई बझाङ जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • # बैतडी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।