Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

images
  • सेतोमसी सहकर्मी
  • विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै
    images
    images

    काठमाँड़ौ । जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा  राति ८:४५ बजे सुरु हुनेछ । 

    images
    images
    images

    यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

    images
    images
    images

    फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । 
     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।