Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई ओलीको निर्देशन

राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई ओलीको निर्देशन

images
  • राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई ओलीको निर्देशन
    फाइल फोटो
    images
    images

    काठमाडौ । नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई अनिवार्य रूपमा राष्ट्रिय पोशाकमा शपथ लिन निर्देशन दिएका छन्।
    मंगलबार संसदीय दलको नेता सर्वसम्मत चयन भएपछि ओलीले यस्तो निर्देशन दिएको सांसद टोपबहादुर रायमाझीले जानकारी दिए।
    'अध्यक्षज्यूले राष्ट्रिय पोशाकमा शपथ लिनका निम्ति निर्देशन दिनुभएको छ। शपथको भाषा भने मातृभाषा वा नेपाली भाषा भन्ने छ,' रायमाझीले सेतोपाटीसँग भने।
    संसद सचिवालयले सांसदहरूको शपथ बिहीबार गराउँदैछ। ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार दिउँसो चार बजे शपथ लिँदैछन्।

    images
    images
    images


    ज्येष्ठ सदस्यबाट शपथ गराउने प्रावधान अनुसार राणाले बिहीबार अन्य सांसदलाई शपथ गराउने छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।