Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरामा आज सार्वजनिक विदा, प्रधानमन्त्री प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने

पोखरामा आज सार्वजनिक विदा, प्रधानमन्त्री प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा आज सार्वजनिक विदा, प्रधानमन्त्री प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने
    images
    images

    पोखरा ।  पोखरा महानगरपालिकाको सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा आज बिदा दिइएको छ । 

    images
    images
    images

    राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ हुने भएकाले सो कार्यक्रममा व्यापक जनसहभागिता जनाउन बिदा दिइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए । 

    images
    images
    images

    विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । 

    images
    images
    images

    पोखरा महानगरपालिकाले पोखरेलीको वर्षौंदेखिको सपना पूरा भएको उल्लेख गर्र्दै विमानस्थल शुभारम्भ अघिको झाँकीसहितको र्यालीमा सहभागी भइदिन सबै संघसंस्थालाई आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।