Logo

२०८३, आश्विन ११गते


images
images

लुम्बिनी प्रदेशसभा सदस्यकाे शपथ आज

लुम्बिनी प्रदेशसभा सदस्यकाे शपथ आज

images
  • लुम्बिनी प्रदेशसभा सदस्यकाे शपथ आज
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । दाङ देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा दिउँसो एक बजे शपथ हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    images
    images
    images

    प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले दिउँसो एक बजे प्रदेशप्रमुख अमिक शेरचनले सांसदलाई शपथ गराउने कार्यक्रम राखिएको जानकारी दिए । 

    images
    images
    images

    लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य छन् । ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिक प्रणालीबाट निर्वार्चित भएका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेशसभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।