Logo

२०८३, आश्विन ११गते


images
images

लुम्बिनी प्रदेशसभाको  बैठक स्थगित,१३ गते बस्ने

लुम्बिनी प्रदेशसभाको  बैठक स्थगित,१३ गते बस्ने

images
  • लुम्बिनी प्रदेशसभाको  बैठक स्थगित,१३ गते बस्ने
    images
    images

    दाङ । लुम्बिनी प्रदेशसभाको बैठक १३ गते बस्ने भएको छ। दोस्रो अधिवेशनको १२ औँ बैठक आज आइतबार दिउँसो १ बजे बस्ने सूचना सार्वजनिक गरिएको थियो। तर आज बस्ने बैठक स्थगित गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    बैठकमा प्रदेश सभामा प्रस्तुत भएको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। तर असार १ गते आएको बजेटलाई लिएर सत्तापक्षका सांसदहरूले नै टिप्पणी गर्न थालेपछि बैठक सारिएको बताइएको छ।

    images
    images
    images

    सत्ता गठबन्धनको सहमति अनुसार बजेट नआएको भन्दै विवाद बढ्ने देखिएको छ। प्रदेशसभाको बैठक असार १३ गते दिउँसो ३ बजे बुधबारका लागि सारिएको बताईएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेशसभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।