Logo

२०८३, श्रावण ३१गते


images
images

विमान दुर्घटना

प्रधानमन्त्रीद्वारा सबै औपचारिक कार्यक्रम रद्ध, मन्त्रिपरिषदको आकस्मिक बैठक आव्हान

प्रधानमन्त्रीद्वारा सबै औपचारिक कार्यक्रम रद्ध, मन्त्रिपरिषदको आकस्मिक बैठक आव्हान

images
  • प्रधानमन्त्रीद्वारा सबै औपचारिक कार्यक्रम रद्ध, मन्त्रिपरिषदको आकस्मिक बैठक आव्हान
    images
    images

    काठमाडौ । ६८ जना यात्रु सहित ७२ जना सवार यति एअरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजका सबै औपचारिक कार्यक्रम रद्ध गरेका छन। सबै कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री विमानस्थल पुगेका छन् भने मन्त्रिपरिषदको आकस्मिक बैठक आव्हान गरिएको छ। 

    images
    images
    images

    प्रधानमन्त्रीले दुख व्यक्त गर्दै उद्धारमा जुट्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएको र मन्त्रिपरिषदको आकस्मिक बैठक आव्हान गरेको प्रधानमन्त्री सचिवालयका रमेश मल्लले जानकारी दिए। 

    images
    images
    images

    विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।