Logo

२०८३, श्रावण ३०गते


images
images

बझाङ लगाएत हिमाली जिल्लामा हिउँ सगै वर्षा सुरु

बझाङ लगाएत हिमाली जिल्लामा हिउँ सगै वर्षा सुरु

images
  • बझाङ लगाएत हिमाली जिल्लामा  हिउँ सगै वर्षा सुरु
    images
    images
    रमेश ब सिंह बझाङ। बझाङमा बर्षा संगै लेकाली भेगमा हिउ पर्न थालेको छ । आज बिहान देखि बझाङका विभिन्न ठाउँमा हिउँ पर्न सुरु भएको हो । अहिले बझाङको साइपाल गाउपालिका तलकोट मस्टा खप्तडछान्ना बित्तथडचिर गाउपालिकाका लगाएतका लेकाली भेगमा बर्षा संगै हिउ पर्न सुरु भएको छ ।
    324456697_541672164662251_7903240370724735743_n.jpg
    बर्षा संगै हिउँपरेपछि लामो समय देखि बालिनालीमा असर परेको थियोे ।तर आज वर्षा सगै हिउँ आउन सुरु भए पछि किसानहरु भने खुशी भएका छन् ।यो वर्षा र हिउँले गहुँ वालीमा राम्रो काम हुने उनिहरुको भनाइ छ।
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।