Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो, घाइतेलाई पोखरा ल्याइयो

पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो, घाइतेलाई पोखरा ल्याइयो

images
  • सेतोमसी सहकर्मी
  • पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो, घाइतेलाई पोखरा ल्याइयो
    images
    images

    राजेश  पराजुली, पोखरा ।  मुस्ताङबाट पोखरा आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

    images
    images
    images

    बुधबार  पर्यटक बोकेर पोखरा आउँदै गरेको ना७ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नं. ३ धम्पुस्थित बेनी-जोमसोम कोरला सडकअन्तर्गत कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको थियो । 

    images
    images
    images

    दुर्घटनामा घाइते भएकाहरुको मुस्ताङको लेते स्वास्थ्यचौकीमा सामान्य उपचारपछि पोखरामा ल्याइएको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार सबै घाइतेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनाको खबर पाएलगत्तै जोमसोमबाट खटिएको प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलमा पुगी घाइतेको उद्धार गरेको थियो ।

    दुर्घटनाको कारण खुल्न नसकेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।