Logo

२०८३, श्रावण ३०गते


images
images

प्रचण्डद्वारा राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव, ओली र कांग्रेससँग आज निर्णायक वार्ता

प्रचण्डद्वारा राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव, ओली र कांग्रेससँग आज निर्णायक वार्ता

images
  • प्रचण्डद्वारा राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव, ओली र कांग्रेससँग आज निर्णायक वार्ता
    images
    images

    काठमाडौं  । राष्ट्रपति चुनाव र अहिलेको सत्ता गठबन्धनको भविष्यलाई लिएर प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सत्ता साझेदार मध्येकाे सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्दैछन् । 

    images
    images
    images

    आज दिउँसाे ओली–दाहाल भेटवार्ताअघि पुरानाे गठबन्धनका दलहरूबीच पनि निर्णायक वार्ता हुने भनिएकाे छ । बिहीबार तीन दल (माओवादी, एस र जसपा)का शीर्ष नेताहरूकाे बैठकपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति चुनावबारे सबै दलकाे सबै दलसँग छलफल चलिरहेकाे र शुक्रबार थप छलफल हुने बताएका थिए । 

    images
    images
    images

    तीन दलकाे बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिका लागि अगाडि सार्ने सहमति भएकाे बताइएकाे छ । याे सहमतिबारे आज कांग्रेस र एमालेसँग निर्णायक वार्ता गर्ने तयारी भइरहेकाे छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।