Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

नेकपाका सहसंयोजक माधव नेपालको लज्जास्पद हार

नेकपाका सहसंयोजक माधव नेपालको लज्जास्पद हार

images
  • नेकपाका सहसंयोजक माधव नेपालको लज्जास्पद हार
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले लज्जास्पद हार बेहोरेका छन् ।

    images
    images
    images

    रौतहट-१ बाट उम्मेदवार बनेका नेपालले ७ हजार ७६९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् । यस क्षेत्रबाट रास्वपाका राजेश कुमार चौधरीले २८ हजार ९४६ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    त्यस्तै उनका निकटतम प्रतिष्पर्धी एमालेका अजयकुमार गुप्ताले १० हजार ६९३ र नेपाली काँग्रेसका अनिलकुमार झाले ८ हजार ५७४ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    नेपालले यस क्षेत्रबाट २०५६, २०७० र २०७९ मा जितेका थिए ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।