Logo

२०८३, श्रावण ३०गते


images
images

प्रदेश १ को नाममाथि छलफल सकियो, प्रदेशसभा २ घण्टा स्थगित

प्रदेश १ को नाममाथि छलफल सकियो, प्रदेशसभा २ घण्टा स्थगित

images
  • प्रदेश १ को नाममाथि छलफल सकियो, प्रदेशसभा २ घण्टा स्थगित
    images
    images

    विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणमाथिको छलफल सकिएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो ।

    images
    images
    images

    प्रदेशसभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । सोही नामका विषयमा सांसदलहरुले छलफलमा सहभागिता जनाए । 

    images
    images
    images

    छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक दुई घण्टाका लागि स्थगित गरेका छन् । दुई घण्टापछि सुरु हुने बैठकमा मत विभाजन हुनेछ । प्रदेशसभा सचिवालयले मतविभाजनका लागि आवश्यक तयारी गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदेश १
  • # प्रदेशसभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।