Logo

२०८३, श्रावण ३१गते


images
images

तीन-तीन महिनामा सरकार फेरिए दुर्भाग्यपूर्ण : मुख्यमन्त्री अधिकारी  

तीन-तीन महिनामा सरकार फेरिए दुर्भाग्यपूर्ण : मुख्यमन्त्री अधिकारी  

images
  • तीन-तीन महिनामा सरकार फेरिए दुर्भाग्यपूर्ण : मुख्यमन्त्री अधिकारी  
    images
    images

     राजेश  पराजुली, पोखरा । पोखरा   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले तीन-तीन महिनामा सरकार फेरिए दुर्भाग्यपूर्ण विषय हुने बताएका छन् । 
    राष्ट्रपति निर्वाचनमा नयाँ समीकरण बनेसँगै नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रहेका अधिकारीले यस्तो धारणा राखेका हुन्  
    माओवादी केन्द्र र अन्य दलसँग मिलेर अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

    images
    images
    images

    राष्ट्रपति निर्वाचनपछि माओवादी केन्द्र नेपाली कांग्रेस लगायतका दलको सत्ता समीकरण बनेपछि प्रदेशबाट एमालेले पाएको मुख्यमन्त्री पद जाने देखिन्छ ।

    images
    images
    images

    दलको नीति, सिद्धान्त, विचार, पहिचान र चुनाव चिह्नसमेतलाई तिलाञ्जलि दिएर चुनावमा होमिनु भनेको अवसरवादलाई व्यापक र व्याप्त बनाउने कार्य भएको जनाउँदै मुख्यमन्त्री अधिकारीले यस्ता नकारात्मक पक्षलाई तुरुन्त सच्याउन आवश्यक रहेको बताए ।

    images
    images
    images

    अधिकारीले भने, “प्रदेशको औचित्यमाथि गम्भीर प्रश्न उठेका बेला तीन-तीन महिनामा सरकार फेर्ने हो भने यसको सान्दर्भिकतामाथि प्रश्न चिह्न खडा हुन्छ, यो दुर्भाग्यपूर्ण विषय हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री अधिकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।