Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ

सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ

images
  • सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ
    images
    images

    काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ९ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घट्दै १ लाख ९ हजार रुपैयाँमा झरेको हो । 

    images
    images
    images

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।