Logo

२०८३, श्रावण ३०गते


images
images

सत्ता गठबन्धनमा यसरी भयो मन्त्रालय भागवण्डा

सत्ता गठबन्धनमा यसरी भयो मन्त्रालय भागवण्डा

images
  • सत्ता गठबन्धनमा यसरी भयो मन्त्रालय भागवण्डा
    images
    images

    काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा टुंगिएको छ । बुधबार दुईपटक बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको संख्यामा सहमति जुटेको हो । बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले गठबन्धनमा मन्त्रिपरिषद् विस्तारबारे एकसरो सहमति जुटेको बताए । 

    images
    images
    images

    मन्त्रालयको संख्यामा कुरा मिले पनि मन्त्रालयबारे भने अझै स्पष्ट भइसकेको छ । यद्यपि बुधबार जंख्यामा जुटेको सहमतिमा नेकपा एकीकृत समाजवादी भने सन्तुष्ट छैन । उसले कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको भए पनि बुधबार सो पार्टीको भागमा दुई मन्त्रालय मात्र परेका छन् । 

    images
    images
    images

    स्रोतका अनुसार कांग्रेसको भागमा ८ वटा मन्त्रालय परेको छ भने माओवादी केन्द्रको भागमा पाँच मन्त्रालय परेको छ । यस्तै, नेकपा एस २, लोसपा १, उन्मुक्ति १, प्रभु शाह १, जनमतलाई  १ राज्यमन्त्री थप, नेसपा १ र जसपा २ लाई मन्त्रालय भाग परेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।