Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

images
  • प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
    images
    images

    काठ्माण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएको स्रोतले जनाएको छ । यस बैठकमा प्रधानन्याधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको स्रोतले बताएको छ ।                    

    images
    images
    images

    २०७९ मंसिर २७ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल सो स्थानमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।