Logo

२०८३, श्रावण ३०गते


images
images

चितवनको नवकिरण कमलकुसुम केन्द्र तनावग्रस्त, मतदान प्रभावित

चितवनको नवकिरण कमलकुसुम केन्द्र तनावग्रस्त, मतदान प्रभावित

images
  • चितवनको नवकिरण कमलकुसुम केन्द्र तनावग्रस्त, मतदान प्रभावित
    images
    images

    चितवन । चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवादा हुँदा मतदान प्रभावित भएको छ । मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ । 

    images
    images
    images

    त्यसक्रममा एमालेका केही कार्यकर्ता पक्राउ समेत परेको हाम्रा प्रतिनिधि गणेश दुलालले जनाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।