Logo

२०८३, श्रावण ३०गते


images
images

चितवनमा किरियापुत्रीद्वारा मतदान

चितवनमा किरियापुत्रीद्वारा मतदान

images
  • चितवनमा किरियापुत्रीद्वारा मतदान
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १२ को मोहन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट विष्णु पौडेल छिमेकीले मतदान गरेका हुन् ।

    images
    images
    images

    मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी इश्वर आचार्यले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य उत्साहपूर्वक सञ्चालन भइराखेको जानकारी दिए ।

    images
    images
    images

    जिल्लाका सबै मतदान स्थलमा बिहानदेखिनै मतदान कार्य भइराखेको छ । मतदान गर्न किरियापुत्री, अपाङ्ग अशक्त, वृद्ध अबस्थाका व्यक्तिहरुको पनि सहभागिता रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।