Logo

२०८३, श्रावण ३०गते


images
images

चितवनमा ७ प्रतिशतले कम मतदान

चितवनमा ७ प्रतिशतले कम मतदान

images
  • चितवनमा ७ प्रतिशतले कम मतदान
    images
    images

    चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ मा मंसिरको निर्वाचन भन्दा ७ प्रतिशत कम मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वर आचार्यका अनुसार ५ बजेसम्ममा १ लाख २४ हजार मतादाता रहेको चितवन २ मा ७६ हजार ६२२ मत खसेको हो ।

    images
    images
    images

    उनका अनुसार स्थगित भएका मतदान केन्द्रमा लाइनमा लागेका केही मतदाताले मतदान गरेकाले यो संख्यामा एकदुई सय बढ्न सक्नेछ । अधिकृत आचार्यका अनुसार मंसिरको निर्वाचनमा खसेको मतभन्दा यो पटक ७ प्रतिशतले कमी हो । चितवनमा सबैतिरका मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर आजै रातिबाट मतदान सुरु गर्ने तयारी छ । मतगणना चितवनको उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्नेगरी व्यवस्था मिलाइएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।