Logo

२०८३, श्रावण ३१गते


images
images

सातामा ८०० ले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

सातामा ८०० ले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

images
  • सातामा ८०० ले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो
    images
    images

    काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । सुनचाँदी महासङ्घले गत साताको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ८०० रुपैयाँले सुनको मूल्य घटेको जनाएको हो ।

    images
    images
    images

    गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म घटेर १ लाख १२ हजार ५०० रुपैयाँमा आइपुगेको हो । यस्तै, यो साता तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।

    images
    images
    images

    यस्तै, यो साता चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । गत साताको शुक्रवारको तुलनामा २० रुपैयाँले बढेपछि यो साताको शुक्रवार १४ सय ५५ रुपैयाँ कायम भएको छ । गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १४ सय ३५ रुपैयाँ थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।