Logo

२०८३, कार्तिक २५गते


images
images

मुसिकोटद्वारा भानुजयन्तीमा पुस्तकालय स्थापना

मुसिकोटद्वारा भानुजयन्तीमा पुस्तकालय स्थापना

images
  • सेतोमसी सहकर्मी
  • मुसिकोटद्वारा भानुजयन्तीमा पुस्तकालय स्थापना
    images

    लोक प्रसाद छन्त्याल,गुल्मी । गुल्मी मुसिकोट नगर पालिकाले  पुस्तकालय स्थापना गरेको छ । नेपाली साहित्यकार आदिकवि भानुभक्त आचार्यको २१० औ भानु जयन्तीको पुनित अबसरमा नगरले हाम्रो पुस्तकालय नामको पुस्तकालय मुसिकोट ७ पाल्तारको जिपपार्क स्थित स्थापना गरेको हो।

    images
    images
    images

    मुसिकोट नगरपालिकाले पहिलोपटक सार्बजनिक पुस्तकालय स्थापना गरेको छ।स्थापित पुस्तकालयमा समसामयिक शब्दकोष बृहत ज्ञानकोष नेपाली बृहत शब्दकोष तथा संघीय प्रादेशिक र स्थानीय तहका संबैधानिक पुस्तिकाहरु धर्मग्रन्थ आदि महोत्वपुर्ण ज्ञानका पुस्तिकाहरु छन। सबै जातजाति विद्वानहरु लगायतका एतिहासिक पुस्तकलाई पनि राख्ने ईच्छुक पारखिहरुले पढ्न पाउने छन नगरले जानकारी दिएको छ।

    images
    images
    images

    कुनै लेख रचनाहरु लेखकलाई उपहार स्वरुप माग गर्न सकिने नगर समितिले बताइएको छ। हाम्रो पुस्तकालय कार्यक्रमका अध्यक्ष रहनुभएका मुसिकोट नगरपालिका मेयर जिवलाल खरेल (जीवन ) ले पहिलो पटक सार्बजनिक पुस्तकालय मुसिकोट नगरको सम्पत्ति भएकोले संरक्षण गर्न सबैको दायित्व रहेको पुस्तकालयलाई भबिस्यमा ईलाइवेरी सन्चालन गर्ने बाताउनु भएको छ ।

    images
    images

    खरेलले साहित्यक ब्याक्तीत्व कविता गितकार संगितकार आदिलाई प्रेरणा दिने बताउनुभयो। उपमेयर गंगा श्रेष्ठको स्वागतमा शिक्षक उद्योग बाणिज्य संघ समाजसेविहरु लगायतको उपस्तिथ थियो । कार्यक्रममा मेयर जिवलाल खरेलको अध्यक्षता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।