Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्रीविरुद्ध सामाजिक संजालमा असंवेदनशील र नक्कली सामग्री राख्ने व्यक्ति पक्राउ

प्रधानमन्त्रीविरुद्ध सामाजिक संजालमा असंवेदनशील र नक्कली सामग्री राख्ने व्यक्ति पक्राउ

images
  • प्रधानमन्त्रीविरुद्ध सामाजिक संजालमा असंवेदनशील र नक्कली सामग्री राख्ने व्यक्ति पक्राउ
    प्रतीकात्मक तस्वीर
    images
    images

    बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको मृत्युमा असंवेदनशील सामग्री निर्माण गरि सामाजिक संजालमा राखेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ। शेर बहादुर रानालाई बुटवलको देवीनगरबाट आइतबार साँझ पक्रिउ गरिएको जनाईएको छ।

    images
    images
    images

    उनीमाथि प्रधानमन्त्री प्रचण्डको फोटो र अन्य विवरण दुरुपयोग गरि भारतीय आधार कार्ड र आय कार्ड जस्ता नक्कली सामग्री सामाजिक संजालमा राखेको समेत आरोप छ। 

    images
    images
    images

    उनलाई थप अनुसन्धानको लागि काठमाडौं लगिसकिएको स्रोतले जनाएको छ । 

    images
    images
    images

    आइतबार उनी सहित देशभरीबाट सोहि आरोपमा अन्य चार जनालाई साइबर ब्युरोले पक्राउ गरेको  छ। 


     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।