Logo

२०८३, आश्विन ११गते


images
images

इस्मा गाउँपालिकाद्वारा बाख्रा उद्यम परियोजनाको अनुगमन

इस्मा गाउँपालिकाद्वारा बाख्रा उद्यम परियोजनाको अनुगमन

images
  • इस्मा गाउँपालिकाद्वारा बाख्रा उद्यम परियोजनाको अनुगमन
    images
    images

    गुल्मी । इस्मा गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल साझेदारी तथा नयाँ प्रभात युवा संघद्धारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाको अनुगमन गरिएको छ । 

    images
    images
    images

    इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष विमला खत्रीको संयोजकत्वमा २ दिने अनुगमन गरिएको हो । 

    images
    images
    images

    इस्मा गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल साझेदारी तथा नयाँ प्रभात युवा संघद्धारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाको आर्थिक वर्ष २०७७÷७८ दोस्रो चौमासिकको २ दिने अनुगमन गाउँपालिकाको वडा नं. १,२,३ र ४ मा गरिएको थियो ।  

    images
    images
    images

    अनुगमनका क्रममा ४ वटा वडाका २० वटा समूहको अनुगमन सम्पन्न भएको छ । 

    अनुगमनमा जनप्रतिनिधी तथा परियोजनाका कर्मचारीहरु परियोजना अन्र्तगत गठित महिला समूहको घरदैलोमा पुगी परियोजनाबाट प्राप्त बिउबाख्रा, बोका, सुधारिएको खोर, घाँसका बिरुवा, तरकारी विउपलको सुनिश्चीतका गरिएको हो । 

    साथै समूहसंग अन्र्तक्रिया कार्याक्रम आयोजना गरी समूहको सल्लाह, सुझाव र समस्या सम्बोधन गरिएको थियो । समस्या सम्बोधन गरेपछि जनप्रतिनीधी आफनो नजिक भएको महसुस जनताले गरेका छन् ।  

    गाउँपालिकाका महिलाहरुलाई सङठित गर्दै समय निकै छोटो तर रचनात्मक काम परियोजनाले गर्दै आएको छ ।

     उक्त परियोजना आबद्ध महिलाहरु बाख्रा पालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । महिलाहरुको सक्रियता बढेसंगै आर्थिक, पारीवारीक र सामाजिक रुपमा सकरात्मक परिर्वतन आएको छ भने जिवनस्तर माथि उठेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।