Logo

२०८३, श्रावण ३०गते


images
images

गोकर्ण विष्टको दाबी : अध्यक्ष ओली र माधव नेपालबीच सहमति हुन्छ, कुरा मिलिसक्यो

गोकर्ण विष्टको दाबी : अध्यक्ष ओली र माधव नेपालबीच सहमति हुन्छ, कुरा मिलिसक्यो

images
  • गोकर्ण विष्टको दाबी : अध्यक्ष ओली र माधव नेपालबीच सहमति हुन्छ, कुरा मिलिसक्यो
    images
    images

    काठमाडौं। नेकपा (एमाले) का नेता गोकर्ण विष्टले पार्टीभित्रको विवाद हल हुने दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज÷भोलिभित्रै सहमति हुने उनको दाबी छ । पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै विष्टले कुरा मिलेको दाबी गरे ।

    images
    images
    images

    उनले भने,‘कुरा मिल्छ । भोलि र पर्सीसम्ममा सहमति हुन्छ । पार्टीलाई एकताबद्ध बनाएर लैजानको लागि शीर्ष नेताहरु सहमत हुनुहुन्छ ।’ 

    images
    images
    images

    कार्यदलको बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्नेछ । हिजोमात्रै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच म्यारियट होटलमा पौने ३ घण्टा भेटवार्ता भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।