Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

images
  • सुनको मूल्य बढ्यो, आज तोलामा कति ?
    images
    images

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।

    images
    images
    images

    सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलाको १ लाख १२ हजार दुई सय रुपैयाँ थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।