Logo

२०८३, श्रावण ३०गते


images
images

ब्राजिलका राष्ट्रपतिको दावी- ब्राजिलले अर्जेन्टिनालाई ५-० हराउँछ

ब्राजिलका राष्ट्रपतिको दावी- ब्राजिलले अर्जेन्टिनालाई ५-० हराउँछ

images
  • ब्राजिलका राष्ट्रपतिको दावी- ब्राजिलले अर्जेन्टिनालाई ५-० हराउँछ
    images
    images

    एजेन्सी । कोपा अमेरिकाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ५-० ले पराजित गर्ने ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले दाबी गरेका छन् ।

    images
    images
    images

    दक्षिण अमेरिकी नेताहरुको बैठकमा बोल्सोनारोले कोपा अमेरिकाको उपाधि ब्राजिलले जित्ने दाबी गरे । अर्जेन्टिना समकक्ष अल्बर्टो फर्नाडीज सामू बोल्सनोरोले ‘ अर्जेन्टिना र ब्राजिलबीच दुश्मनी भनेको शनिबार मारकाना रंगशालामा हो, ब्राजिलले ५-० ले जित्नेछ ।’

    images
    images
    images

    कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्दैछन । खेलको ११ जुलाईमा हुने छ ।साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थियो भने टाइब्रेकरमा कोलम्बियालाई ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।