Logo

२०८३, श्रावण ३०गते


images
images

दोलखाको गोपीखोलामा बस दुर्घटना, १६ जना घाइते

दोलखाको गोपीखोलामा बस दुर्घटना, १६ जना घाइते

images
  • दोलखाको गोपीखोलामा बस दुर्घटना, १६ जना घाइते
    images
    images

    काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिकास्थित गोपीखोलामा बस दुर्घटना भएको छ । मिर्गेबाट चरिकोट आउँदै गरेको बा.२ ख ५४२९  नबरको बस गोपीखोलामा दुर्घटना भएको दोलखाका डिएसपी दिपक खड्काले बताए । 

    images
    images
    images

    दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइतेहरुलाई चरिकोट स्थित दोलखा सामुदायिक अस्पताल र च्छो रोल्पा अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।