Logo

२०८३, श्रावण ३०गते


images
images

सात वटै प्रदेशका कांग्रेस सभापति पोखरामा भेला हुने

सात वटै प्रदेशका कांग्रेस सभापति पोखरामा भेला हुने

images
  • सात वटै प्रदेशका कांग्रेस सभापति पोखरामा भेला हुने
    images
    images

    राजेश  पराजुली, पोखरा पोखरा  नेपाली कांग्रेसका सात वटै प्रदेशका सभापतिसहित पादाधिकारीहरुको भेला पोखरामा हुनेभएको छ ।

    images
    images
    images

    कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माका अनुसार १६ र १७ भदौमा पोखरामा सम्मेलन हुने भएको छ । प्रदेश समितिको भूमिका लगायतका विषयमा छलफल हुने सभापति शर्माले  जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार यस अगाडि नै प्रदेश सभापतिहरुको भेला गर्ने भनिएपनि समय व्यवस्थापन हुन सकेको थिएन । ‘पोखरामा ७ वटै प्रदेश सभापतिहरुको भेला आयोजना गरेका छौं ।

    images
    images
    images

    सात वटै प्रदेशका सभापति र पदाधिकारीहरु पोखरा आउनुहुन्छ । प्रमुख अतिथिको रुपमा केन्द्रीय सभापति आउनुहुन्छ । व्यवस्थापन गण्डकी प्रदेशले गर्छ’ उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस सभापति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।