Logo

२०८३, श्रावण ३०गते


images
images

'सर्बोच्चको फैसला विरुद्ध देश भर बिरोध प्रदर्शन गरौं' - महेश बस्नेत 

'सर्बोच्चको फैसला विरुद्ध देश भर बिरोध प्रदर्शन गरौं' - महेश बस्नेत 

images
  • 'सर्बोच्चको फैसला विरुद्ध देश भर बिरोध प्रदर्शन गरौं' - महेश बस्नेत 
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि  ओली समर्थक एमाले नेता महेश बस्नेतले देशभर प्रदर्शन गर्न कार्यकर्तालाई आदेश दिएका छन् । 

    images
    images
    images

    सामाजिक संजाल फेसबूकमा लेख्दै नेता बस्नेतले जहाँ छौँ, त्यही सहभागी हुन भन्दै देशभर आन्दोलन गर्न कार्यकर्तालाई आदेश दिएका हुन् । 

    images
    images
    images

    उनले तुरुन्तै माइतिघरमा जम्मा भएर आन्दोलन गर्न भनेसंगै एमाले कार्यकर्ताले  सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिँदैन लेखिएको ब्यानर देखाएका छन् । 

    images
    images
    images

    बस्नेतको स्टाटस 

    तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाक बिरुद्ध बिरोध जनाउ।

    आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलिय शाषण ब्यब्स्थाको पुन बिजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्वानयन गर्ने असंभब छ। 

    युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदशन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।