Logo

२०८३, श्रावण ३०गते


images
images

एसिया कप

 पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

 पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

images
  •  पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य
    images
    images

    काठमाडौं । कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ ।

    images
    images
    images

    खेलमा नेपालका सोमपाल कामीले २, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।