Logo

२०८३, श्रावण ३०गते


images
images

नाम्सी पुलमा पहिरो खस्यो, मुग्लिन-नारायणघाट सडक एकतर्फी

नाम्सी पुलमा पहिरो खस्यो, मुग्लिन-नारायणघाट सडक एकतर्फी

images
  • नाम्सी पुलमा पहिरो खस्यो,  मुग्लिन-नारायणघाट सडक एकतर्फी
    images
    images

    चितवन  ।  चितवनको इच्छाकामना गाउँपालिकास्थित नाम्सि पुल नजिकै आज बिहान पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेको छ । पहिरोले मुग्लिन-नारायणघाट सडक एकतर्फी सञ्चालन भइरहेको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

    images
    images
    images

    सडक दुईतर्फी खुलाउन मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ ।

    images
    images
    images

    सामान्य गेग्रान खसेको र आधा घन्टादेखि ४५ मिनेटमा दुइतर्फी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।