Logo

२०८३, श्रावण ३०गते


images
images

‘नाटक अझै सकिएको छैन’ – शंकर पोखरेल

‘नाटक अझै सकिएको छैन’ – शंकर पोखरेल

images
  • ‘नाटक अझै सकिएको छैन’ – शंकर पोखरेल
    images
    images

    काठमाडौं। नेकपा एमालेका नेता तथा एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशबाट अस्वीकृत भएको नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको बताएका छन्।

    images
    images
    images

    मंगलबार सामाजिक संजालमा पछिल्लो विकसीत राजनीतिक घटनाका बारेमा तर्क गर्दै उनले परामादेशबाट प्रधानमन्त्री बन्नुको रहस्य विस्तारै खुल्दै जाने उल्लेख गरेका छन।

    images
    images
    images

    यसअघि सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। पोखरेलले परमादेशबाट प्रधानमन्त्री बनाउनुको रहस्य थप खुल्दै जाने बताउँदै नाटक अझै बाँकी रहेको बताएका छन।

    images
    images
    images

    पोखरेलले लेखेका छन्  ‘जनादेशबाट अस्वीकृत नेकालाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमश पटाक्षेप हुँदै जानेछ। किनकि नाटक अझै सकिएको छैन।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।