Logo

२०८३, श्रावण ३०गते


images
images

स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु, २७ घाइते

स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु, २७ घाइते

images
  • स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु, २७ घाइते
    आगलागी: प्रतीकात्मक तस्वीर
    images
    images

    एजेन्सी । उत्तरी स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । 

    images
    images
    images


    उत्तरी स्पेनको सिएरो नगरपालिकाको एक नर्सिङ होममा बुधवार आगलागी भएको हो । आस्टुरियसको प्रिन्सिपलिटी (सेपा) को आपत्कालीन सेवाका अनुसार मृतक महिला आगलागी भएको भवनको तेस्रो तलामा थिइन् ।

    images
    images
    images

    २७ जना घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।