Logo

२०८३, श्रावण ३०गते


images
images

न्यायाधीश अभावका कारण सन्दीप विरूद्धको मुद्दा सुनुवाइ आज पनि स्थगित

न्यायाधीश अभावका कारण सन्दीप विरूद्धको मुद्दा सुनुवाइ आज पनि स्थगित

images
  • न्यायाधीश अभावका कारण सन्दीप विरूद्धको मुद्दा सुनुवाइ आज पनि स्थगित
    फाइल फोटो
    images
    images

    काठमाण्डौँ । न्यायाधीश अभावका कारण आज पनि क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

    images
    images
    images

    काठमाडौं जिल्ला अदालतमा असोज १ गते न्यायाधीश अभावका कारण पेशी नचढी स्थगित भएको मुद्दा आज पनि सोहि कारण स्थगित भएको हो । 

    images
    images
    images

    यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पुनः पीडितको जन्मदर्ता प्रमाणीत गर्न आदेश दिएकी थिइन्।

    images
    images
    images

    काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार गोला प्रथाबाट इजलास तोकिँदा सन्दीप विरूद्धको मुद्दा आज उपस्थित न्यायाधीशहरू कसैकोमा पनि नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज अदालतका ३० फाँटमध्ये १५ वटा फाँट मात्रै इजलास बस्नेछ र न्यायाधीशहरू नभएका कारण १५ वटा फाँटमा भने इजलास नबस्ने उनले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।