Logo

२०८३, आश्विन ९गते


images
images

नेपाल समूहलाई बास्कोटाले दिए ‘प्रमुख भाइ कांग्रेस’ उपनाम

नेपाल समूहलाई बास्कोटाले दिए ‘प्रमुख भाइ कांग्रेस’ उपनाम

images
  • नेपाल समूहलाई बास्कोटाले दिए ‘प्रमुख भाइ कांग्रेस’ उपनाम
    images
    images

    काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले एमालेको नेता माधवकुमार नेपाल समूहलाई ‘प्रमुख भाइ कांग्रेस’ भनेका छन् ।

    images
    images
    images

    उनले ट्वीट गरेर नेपाल समूहबाट ६ जना मन्त्री बन्ने तयारीमा रहेको दाबी गरेका हुन् । उनले माओवादी केन्द्रलाई ‘कम्फरटेवल कम्युनिष्ट’ को शंज्ञा दिएका छन् । माओवादीका ५ तथा जसपाका ५ जना र गठबन्धनको प्रमुख कांग्रेसका ९ मन्त्री बन्ने कुरा आएको उनले उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले ट्वीट गरेका छन्, ‘ ट्वीटर ह्याण्डीलको नौटंकीपुर्ण हल्ला सकियो होला कि नाइं ? तर परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९ + प्रमुख भाइ कांग्रेस ६+ कम्फरटेवल कम्युनिष्ट ५+ जसपा बाह्र भाइ ५ हुने सम्झौता भयो भन्ने छ। परमादेश सरकारको पूर्णता नभै एमाले विवादको अन्तिम पटाक्षेप नहुने।बल देऊ भिमसेन-एकता!!’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।