Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधामन्त्रीबाट बाहिरिएपछि रिल्याक्स भयो: केपी ओली

प्रधामन्त्रीबाट बाहिरिएपछि रिल्याक्स भयो: केपी ओली

images
  • प्रधामन्त्रीबाट बाहिरिएपछि रिल्याक्स भयो:  केपी ओली
    फाइल फोटो
    images
    images

    काठमाडौं। निवर्तनमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएको बताएका छन्।

    images
    images
    images

    शनिबार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताए। 

    images
    images
    images

    जसपाका नेताहरुकासँगको भेटमा ओलीले भने - 'प्रधानमन्त्रीबाट बाहिरिएपछि ठिकै भयो,आनन्द भयो, रेष्ट अनि रिल्याक्सपनि भयो'। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।